नेपालमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो

जेठ १७, काठमाडौं –नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता बिकास देवकोटाले थप ब्यत्तिमा संक्रमण पुष्टि गरेका छन् ।

यो संख्या संगै सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको मन्त्रालयले देवकोटाले जानकारी छन् ।