टेकु अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज

जेठ ८, काठमाडौं – टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना कोरोना संक्रमित ब्यत्ति डिस्चार्ज भएका छन् ।

अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना संक्रमितहरु कोरोना मुक्त्त भएपछि डिस्चार्ज भएका हुन् ।

यो सँगै हालसम्म नेपालका विभिन्न अस्तालबाट कोरोनामुक्त भएर डिस्र्चाज हुनेको संख्या ४९ जना पुगेको छ ।