नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

जेठ ४, काठमाडौं – नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता बिकास देवकोटाका अनुसार आज बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो ।

यसअघि हिजो सिन्धुपाल्चोककी एक महिलाको मुत्यु भएको थियो ।