मन्त्रिपरिषद् बैठक बस्दै, के थपिएला लकडाउन ?

जेठ ४, काठमाडौं – आज कोभिड(१९ रोकथाम उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद्का बैठक बस्ने भएको छ । चैत ११ देखि जारी लकडाउन बारे निर्णय गर्न बैठक बस्ने बताइएको छ ।

संक्रमण बढ्दै गएको र मृत्युसमेत भएको अवस्थामा सरकारले अगाडि कसरी जाने भन्नेबारे आज निर्णय आज सार्वजनिक गर्नेछ । मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दैछ ।

विभिन्न चरणमा थप गरिएको लकडाउनको भोलि सोमबार सकिदैछ ।