सुनिल गिरीले ल्याए ‘ए साइँली’ सार्वजनिक (भिडियो सहित)

चैत २९, काठमाडौं – लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘ए साइँली’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सुनिलले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् । सुनिल गिरीकै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा पेमा शेर्पाको सँगै उनी आफैले अभिनय गरेका छन।

भिडियोको दृश्य सम्पादन मनोज कार्कीले गरेका छन भने निर्देशन स्वयम् सुनिल गिरीले गरेका छन् ।