राहतले राहत

चैत्र २५, वाँके – स्थानीय सरकारले लकडाउनभरि मजदुरलाई भोकै हुन नदिन राहत वितरण गर्दै आएकोछ । दिनभरी मजदुरी गरेर बेलुकाको छाक टार्नेहरुले राहत पाएपछि हर्षित देखिन्छन् ।

कोरोना भाईरसको संक्रमण देखि जोगीन भीडभाड कम गर्दै घर घर मै गएर राहत वितरण गरिएको कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य नारायणी ओलीले बताइन् । मंगलबार वडा—१२ मा २ सय भन्दा बढि मजदुर र विपन्न वर्गले राहत पाए । राहत संगै मजदुर खुसिले दंग छन् ।

भिडियो हेर्नुहोस