लकडाउनको पहिलो दिन – सुनसान सडक – हेरौं तस्बीरमा (फोटो फिचर)

चैत ११, काठमाडौं –  विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ ।

लकडाउनका कारण अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

लकडाउनका कारण सडकमा एकदमै कम मात्रामा सवारी साधन चलेका थिए भने मानिसहरुको आवतजावत न्युन रह्यो ।

हेरौ तस्बीरमा