ग्यासको लाइन

वागवजार स्थित नेपाल ग्यासको डिपोमा ग्यासको लागि लाइन लाग्दै ग्राहक । विश्वव्यापी रुपमा कोरोना संक्रमणको माहामारीसंगै नेपालमा पनि ग्यास लागायत सामाग्रीको अभाव महशुस गरिदै छ ।