घण्टी वज्यो टिन……टिन….टिन….

काठमाडौ वानेश्वर स्थित कविर आश्रम ट्रष्टमा रहेको घण्टी । आश्रममा आवश्यक सुचना दिन जस्तै खाना खाने, योग ध्यानको समयको जानकारी दिनको लागि यो घण्टीको प्रयोग गरिदै आएको छ ।