गाँजा खादाका फाइदाहरु

फागुन ९, काठमाडौं  – महाशिवरात्री भन्नाले शिवरात्री भन्नेबित्तिकै सबैले गाँजा सम्झ ने गर्दछन् । विशेष गरेर यस दिन शिव प्रसादको रुपमा गाँजालाई प्रयोग गरेको पाइन्छ । गाजा खादा शरीरलाई फाइदा समेत हुने गर्दछ ।

–गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।

–डिप्रेस भएको मानिसलाई सुरुमा ‘हाई’ हुन्छन् । त्यसपछि उनीहरूलाई ‘मुड फ्रेस’ हुन्छ ।

–गाँजाले खानेकुरामा रुचि बढाउँछ । एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा छ ।

–पाचन प्रणाली राम्रो हुन्छ। छारेरोगीलाई पनि फाइदा पु¥याउँछ ।