प्रमोदको गीतमा नाजिर र एलिशाको रोमान्स– हेरौ भिडियो

पुस १९, काठमाडौं  – चर्चित गायक प्रमोद खरेलको गीत ’लुकी लुकी चोरी चोरी’ सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र एलिशा राई फिचर्ड छन् ।

बुधवार सार्वजनिक भएको गीतमा तारा अधिकारीको शब्द र रमेश कडरियाको सङ्गीत रहेको छ ।

मानन्धरले खिचेका हुन् । यसै गरी सुप्रिम पराजुलीले सम्पादन रहेको छ । गीतको अडियो र भिडियो दुवै सशक्त छ ।