यस्तो देखियो ‘दि कर्मा’को ट्रेलर (भिडियो )

पुस १७, काठमाडौं – चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई करण, नीता, परमिता, बुद्धिसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापित लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।