चलचित्र “पंगा” को ट्रेलर सार्वजनिक

पुस ९, काठमाडौं –कङ्गना रनावत अभिनीत चलचित्र ’पंगा’को ट्रेलर सार्वजनिक भएको छ ।  चलचित्रमा उनी एक कबड्डी खेलाडीको भूमिकामा देखिनेछिन् ।

चलचित्रलाई अश्विनी अय्यर तिवारीले निर्देशन गरेकी हुन् ।  चलचित्रमा कङ्गनाको साथमा रिचा चढ्ढा, पंकज त्रिपाठी, निना गुप्ता मुख्य भूमिकामा देखिनेछन् । फिल्म जनवरी २४, २०२० मा रिलिज हुनेछ ।