धर्मेन्द्र सेवानले लिएर आए ‘गुलाबको फूल’ –हेरौं भिडियो

मंसिर २७, काठमाडौं – गायक धर्मेन्द्र सेवानले ‘गुलाबको फूल’ बोलको गीत लिएर आएका छन् । गीतमा सेवानको आफ्नै शब्द, सङ्गीत तथा स्वर छ ।धर्मेन्द्रले यो गीत आफूले ‘सफ्ट लभ म्युजिक’ मन पराउने दर्शक–श्रोतालाई लक्षित गरेर तयार गरेको बताएका छन् ।

सार्वजनिक गीतको भिडियोलाई निर्देशन र कोरियोग्राफी सुरज दर्लामी मगरले गरेका हुन् ।