शाहको रिहाइ माग गर्दै तरुण दलले गर्यो बाँके बन्द

कात्तिक २९, काठमाडौं – अवैध हतियारसहित पक्राउ परेका सन्दीपजंग शाहलाई रिहाइ माग गर्दै कांग्रेसको भातृसंगठन तरुण दलले बाँके बन्द गरेको छ ।
पक्राउ परेका शाहको रिहाइ आव्हान गर्दै कांग्रेसले विरोध जनाएको हो । पक्राउ परेका शाहको रिहाइ आव्हान गर्दै कांग्रेसले विरोध जनाएको हो । बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ ।

कार्तिक १४ गते शाहलाई बाँके प्रहरी प्रशासनले बेलुका नेपालगञ्जको नमस्ते भिलेज रिसोर्टबाट हतियारसहित पक्राउ गरेको थियो ।  अवैध रुपमा रहेको अमेरिकन लोडेड पेस्तोल २ र दुई थान गोली समेत बरामद गरेको थियो ।