संबिधान दिवस २०७६— फोटोफिचर

असोज ३, काठमाडौं — आज संबिधान दिवस मुलुकभर उल्लासमय बातावरणमा मनाइयो । संघ, प्रदेश र स्थानीय तहमा बिशेष कार्यक्रम गरी संबिधान मनाइएको छ ।  संघीय सरकारले काठमाडौंको सैनिक मञ्च टुडिखेलमा बिशेष कार्यक्रम आयोजना गरी यो दिवस मनाइयो ।

हेरौं  टुडिखेलमा  देखिएका  दृश्यहरु

तस्बीर  — रवि भित्रकोटी