नेपालगञ्जमा नेपाली कांग्रेसको विरोध प्रर्दशन – कांग्रेस बांके सभापति किरण कोइराला माथि कुटपीट गरेको भन्दै न्याय नपाउदा सम्म सरकारविरुद्ध निरन्तर आन्दोलन गरिरहने कांग्रेसको अडान ।