इन्द्रजात्राको समयबजि

नेवारी संस्कृति अनुसार इन्द्रजात्राको दिनमा हनुमानढोकामा महादेव मखन क्लबले निर्माण गरेको समयबजि (चिउरा, राँगोको मासुबाट बनेको छोइला, कालो भटमास, माछा, हाँसको अण्डा, बारा, आलु, साग लगायतको मिश्रित खाजा)