सन्तोष लामाको ल्याए “फेरी फेरी” (भिडियोसहित)

भदौं १९,काठमाडौं — गायक सन्तोष लामाको “फेरी फेरी” बोलको गीत सार्वजनिक भएको छ ।

डीबी मोक्तानको शब्द रहेको उक्त गीतमा सन्तोष लामाको नै संगीत रहेको छ भने चन्द सिहंको एरेन्जरहेको छ  भिडियोलाई नबिन बाबु गुरुङको निर्देशन रहेको छ भने सन्तोष लामा, रेखा लिम्बु र गौरव मोक्तानको अभिनय रहेको छ । गीतलाई सन्तोष लामाको युट्बच्यानलबाट सार्वजनिक गरिएको हो ।