स्वास्थ्य सचेतना : यसरी बुझौं उच्च रक्तचाप

काठमाडौ—हाइ ब्लडप्रेसर अथवा उच्च रक्तचाप भन्नाले शरीरका धमनीहरुमा रगतको प्रेसर बढी हुनु हो । धमनीमा कसरी रगतको प्रेसर वढी हुने गर्दछ । यसका कारण शरिरमा कसरी क्षति पुग्दछ ? उच्च रक्तचाप किन मौन हत्यारा भनिन्छ ? यि र यस्ता विषयको जानकारी सवैलाई हुनु आवश्यक छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. हरिहर खनाल विर अस्पतालमा कार्यरत हुनुहुन्छ । उहा नेपाल हृदय रोग निवारण प्रतिष्ठान अन्र्तगतका सुलभ क्लिनिकमा पनि आवद्ध हुनुन्छ । सुनौ उहाँले उच्च रक्तचाप, यसका  जोखिम र समाधानका उपाए सम्वन्धी दिनुभएको जानकारी ।