सन्दर्भ तीज- पाटनको कृष्ण मन्दिरमा यसरी नाँचे दिदी बहिनी

भदौ १६, काठमाडौ—हरितालिका तीजको अवसरमा महिलाहरु विभिन्न ठाँउमा नाँचगान गरि मनाइरहेका छन । यसै मेलोमा पाटनको कृण्ण मंदिर परिसरमा नाँचगानमा मग्न दिदीवहिनीको यो भिडियो हेर्नुहोस ।