१८० कम्पनीका औषधि अनुमति बिनै आयात

भदौं ७,काठमाडौं — तेस्रो मुलुकबाट आयात हुने १८० औषधि उद्योग अनुगमन नै नगरी नेपाली बजारमा भित्रिने गरेको पाइएको छ ।

हाल नेपालमा ३ सय विदेशी औषधि आयात हुँदै आएको औषधि विभागको तथ्यांक छ ।

तर आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको विभागका अधिकारीहरु स्वीकार्छन् ।

आजको राजधानी दैनिकमा यो खबर छ ।