जोन तुम्बापोको पहिलो गीर्त कस्ले गर्दा’ सार्वजनिक —भिडियो

काठमाडौं — गायक जोन तुम्बापोको पहिलो गीर्त कस्ले गर्दा’ बोलको गीत सार्वजनिक भएको छ । राम लावतीको शब्द रहेको गीतमा जोन तुम्बापो र स्वस्तिका प्रधानको स्वर रहेको छ भने संगीत तारा प्रकाश लिम्बुले गरेका छन् ।  डान्सिङ भर्सनको म्युजिक भिडियोमा अतिश जैरु र रुपा घिसिङको अभिनय रहेको छ ।