लगातारको वर्षाले काठमाडौंको जनजिवन पनि प्रभावित —फोटो फिचर

 

असार २७ काठमाडौं—लगातार परेको भारी वर्षासँगै देशैभरको जनजीवन कष्टकर वनेको छ । देशका विभिन्न स्थानमा वर्षाको कारण ठूलो जनधनको क्षती भएको छ ।

काठमाडौका सडकहरु डुवानमा परेका छन । सवारी साधन आवत जावतमा अवरोध सृजना भएको छ । मानिसहरु गन्त्यव्यमा पुग्न अनेक उपाए अपनाउन वाध्य भएका छन ।

खोला तथा नदि किनारका घरहरु जोखिममा परेका छन । हेर्नुहोस काठमाडौका विभिन्न स्थानमा पुगेर रवि भित्रकोटीले संकलन गर्नु भएको तस्विरहरु ।