विप्लव युवा संगठनका नेता पक्राउ

असार २५, काठमाडौं — विप्लव नेतृत्वको नेकपाको युवा संगठनका नेता पक्राउ परेका छन्। युथ फोर्स सुर्खेतका इञ्चार्ज शिखर परियार पहाडी ‘हिमशिखर’ लाई पक्राउ परेका हुन्।
उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।