‘ब्युटी पार्लर’ मा प्रियंका र पलको अभिनय (भिडियो सहित)

काठमाडौं — मेलिना राई र ध्रुब बिश्को स्वरमा रहेको ‘ब्युटी पार्लर’ बोलको गीत सार्बजनिक भएको छ । गीतमा श्रमिक बरालको शब्द दीपक शर्माको सङ्गीत र उदयराज पैडेलले एरेन्ज गरेका हुन । भिडियोलाई सरोज ओलीको निर्देशनमा नायिका प्रियंका कार्की र नायक पल शाहको अभिनय रहेको छ ।

हेरौ भिडियो —