जेठ २३, काठमाडौं — पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटेको छ ।
नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।
निगमका उपनिर्देशक विनितमणि उपाध्यायका अनुसार काठमाडौंमा अब पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ हुने छ ।