जेठ २०, काठमाडौं — प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३, छेस्काममा
चौकी आक्रमण प्रयास गरेको छ । बिप्लपको उक्त घटनापछि बाक्लो रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । थप सुरक्षाको लागि भन्दै काठमाडौं र विराटनगरबाट थप सुरक्षाकर्मी खटाईएको छ ।
हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको छ ।
सोलुखुम्बमा बिप्लप नेतृत्वद्धारा चौकी आक्रमण प्रयास, बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन
