जेठ, १९ काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अबरोधका कारण आइतबार गण्डकी प्रदेशसभाको बैठक स्थिगत भएको छ ।
कार्यबिधि बनाउँदा सरकारले सांसदलाई सहभागी नबनाएको, बजेट वितरण लगायत मन्त्रालयले आफूहरूलाई सम्बोधन नगरेको भन्दै कांग्रेस सांसदहरुले बिरोध गरेका थिए ।बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
कांग्रेसको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित
