आजको मौसम — हावाहुरी सहित पानी पर्ने सम्भावना

जेठ १९, काठमाडौं — आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम पनि बदली भएको छ । पश्चिम तराईमा। पूर्वी नेपालको तराई तथा चुरे क्षेत्रमा पानी पर्ने खालको बादल रहेकाले वर्षा हुने सम्भावना छ ।
त्यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ ।