जेठ १८, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले केपी शर्मा ओली र पुष्पकमल दाहालले सहमति अनुशार सरकार चलाउनु पर्ने बताएका छन् ।
उनले सहमति जे भएको छ, त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने बताएका छन् । उनले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्न सक्दैन।’
ओली र दाहालले सहमती अनुशार सरकार चलाउनु पर्ने नेकपा नेता वामदेव गौतमको भनाई
