जेठ १७, काठमाडौं —नेपालका लागि बेलायतको राजदूतमा निकोला पोलिट नियुक्त भएकी छन् । उनी नेपालका लागि पहिलो महिला ब्रिटिस राजदूत हुन ।
ब्रिटिस विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी पोलिटले नोभेम्बर २०१९ देखि कार्यभार सम्हाल्ने जनाएको छ ।
नेपालका लागि ब्रिटिस राजदूतमा निकोला पोलिट नियुक्त
