प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुँदै

जेठ १७, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच आज शिष्टाचार भेटवार्ता हुँदैछ ।
भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका ओली र मोदीबीच आज भेटवार्ता हुन लागेको हो ।
प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल(भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ ।