मिस एसईई–२०१९ को उपाधि प्रज्ञालाई

काठमाडौं — धरानकी प्रज्ञा भण्डारीले धरान जेसिजद्वारा आयोजित छैटौं संस्करणको मिस एसईई–२०१९ को उपाधि जितेकी छिन् ।
प्रतियोगितामा सिमरन हलवाई फस्ट रनर्सअप तथा सिमरन खड्गी सेकन्ड रनर्सअप घोषित भएका छन् ।