आशुसेन लामाको गीतमा भिमफेदी गाइज र एलिशा राईको डान्स – भिडियो सहित

काठमाडौं – गायक आशुसेन लामार्को ओके छ त नी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा भिमफेदी गाइज गुप्र र मोडल एलिशा राईको नुत्य रहेको छ ।  लामाकै शब्द संगीत रहेको गीतमा निर्मल लामाको निर्देशन रहेको छ ।