चैत २७, काठमाडौैं – उच्च अदालतमा सिफारिस १७ न्यायाधीशले बुधवार सर्वाेच्च अदालतमा पद तथा गोपनियताको सपथ लिएका हुन्।
उच्च अदालतमा सिफारिस १८ मध्ये १७ न्यायाधीशले सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको उपस्थितीमा पद तथा गोपनियताको सपथ लिएका हुन् ।
उच्च अदालत विराटनगरमा सिफारिस अधिवक्ता अञ्जु उप्रेती ढकाललाई भने वैशाख ३ गते सपथ गराइने छ । न्याय परिषद्ले चैत १९ गते सर्वाेच्चमा ५ र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिस गरेको थियो।
उच्च अदालतका १७ न्यायाधीशले लिए सपथ
