मौसम पूर्वानुमान महाशाखा भन्छ—गर्जन सहित थप वर्षा हुन्छ । ’

चैत्र २३, काठमाडौ — जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका धेरै स्थानमा मौसम फेर वदल हुने वताएको छ । शनिवार मुलुकभर मेघगर्जन सहित वर्षा हुने माहासाखाले जनाएको छ ।

काठमाडौं उपत्याका लगायत मुलुकका धेरै भागमा बिहानै देखि हावाहुरी र चट्याङ सहितको वर्षा जारी छ ।

मुलुकको पूर्वी र मध्यका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली तथा पश्चिम भूभागहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेकाले सचेत हुन महाशाखाले शनिबार विशेष बुलेटिन सार्वजनिक गर्दै वताएको छ ।