हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाइ पाँच लाख दिने प्रचण्डको घोषणा

चैत १९, काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई पाँच लाख दिने घोषणा गरेका छन् ।
मंगलबार बाराको फेटा गाउँपालिका मा रााहत वितरण गर्न पुगेका प्रचण्डले उक्त कुरा बताएका हुन् ।
आइतबार रातिको हावाहुरीमा परी २८ जनाको मृत्यु भइसकेको छ। प्रदेश(२ को सरकारले मृतकका परिवारलाई तीन लाख दिने घोषणासमेत गरिसकेको छ।