राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

चैत १, काठमाडौं – अमेरिकामा राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रम सम्पन्न गरि राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् ।
आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन् । राष्ट्रपतिले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी छन् ।