फागुन २९ गते तपाईको आज— राशिफल

मेष राशिको लागि अध्ययनको क्षेत्रमा अफलता मिल्न सक्छ । आफन्तमा बेमेलको वातावरण सृजना हुनसक्छ आफू धैर्य भएर अगाडि बढ्नु होला ।

वृष राशिको आफ्नो प्रतिभाले अरुको मन जित्न सकिनेछ । समाजसेवामा मन जानेछ । मनसम्मानको अवसर प्राप्त होला । व्यापार व्यवसायबाट फाईदा मिल्ने देखिन्छ ।

मिथुन राशिको लागि प्रेम सम्बन्धमा समस्या आउँनेछ । घरयासी झमेलाले मन विचलित रहला। कममा मन नजान सक्छ ।

कर्कट राशिका लागि कार्यस्थलमा प्रशंशा मिल्नेछ । प्रेमी प्रेमीकासँग भेटघाट भएर रमाईलो समय बित्ला । स्वास्थ्यमा सुधार आउँनेछ ।

सिंह राशिका लागि वैदेशिक यात्राको अवसर प्राप्त होला । परिवारमा नयाँ सदस्यको आगमनले मन प्रशन्न होला । परोपकारको कार्यमा मन जानेछ ।

कन्या राशिका लागि बोलीको कारणले बन्नलागेको काममा बाधा आउँनेछ । स्वास्थ्यमा सामान्य हुदा काममा मन नजाने देखिन्छ ।

तुला राशिका लागि अभिभावकसँग भैझगडा पर्नसक्छ । मान सम्मनमा आचँ आउँनसक्छ सावधान भएर अगाडी बढ्नु होला ।

वृश्चिक राशिका लागि नयाँ व्यापारको थालनी होला । नयाँ घरमा प्रवेशको अवसर प्राप्त होला । सुखद यात्रा हुनेछ । प्रेममिलनको अवसर प्राप्त होला।

धनु राशिका लागि नयाँ कामको थालनि हुनेछ । धनप्राप्तिको नयाँ अवसर प्राप्त हुने र धनसञ्चय हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । पढाईमा मन जानेछ ।

मकर राशिका लागि आम्दानीमा कमी आउँनेछ । झुटा आरोप लाग्न सक्छ होसियार भएर काम गर्नु होला ।

कुम्भ राशिका लागि सामान्य चोटपटकको सम्भावना छ सवारीमा यात्रा गर्दा सावधानी अपनाउँनु होला । अरुलाई सहयोग गर्दा आफूलाई समस्या हुनसक्छ होस गर्नुहोला ।

मीन राशिका लागि कार्यस्थलमा प्रशंशा मिल्नेछ । प्रेमी प्रेमीकासँग भेटघाट भएर रमाईलो समय बित्ला । स्वास्थ्यमा सुधार आउँनेछ ।

यसदिनमा दिनमा १२ देखि १.३० बजेसम्म राहु काल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।