फागुनमा स्ववियु निर्वाचन नहुने

फागुन, १४ काठमाडौ —त्रिभुवन विश्वविद्यालयले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन फागुनमा नहुने भएको छ । आगामी १८ फागुनमा स्ववियुको कार्यकाल सकिने भएपनि निर्धा्रित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको हो । १८ फागुन ०७३ मा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत निर्वाचन भएको थियो ।