पहिलो मिस नोबेल नेपाल बनिन् प्रिया मल्ल

काठमाडौ — ‘मिस नोबेल नेपाल २०१९’ उपाधी प्रिया मल्लले जित्न सफल भएकी छन् । एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एबं सौन्दर्य प्रतियोगिता उनले उपाधी सहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस्स र मस्ट पपुलरको ताज पनि प्राप्त गर्न सफल भईन ।
फस्ट रनरअपमा रश्मी बर्तौला भइन् उनले मस्ट स्मार्टको टाईटल जितिन् त्यस्तै सुष्मा तिमल्सिनाल सेकेन्ड रनरअपको उपाधि संगै बेस्ट पर्सानालिटीको उपाधि हासिल गरिन् ।