प्रधानमन्त्रीले अस्पतालमै भेटे तीन मन्त्री

काठमाडौ,१४ कात्तिक — प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालामा मन्त्रीहरु भेटी काम सुुरु गरेका छन् । शिक्षण अस्पतालमा उपचार गराइरहेका ओलीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै भेटघाट गरेका छन् ।