सनराइज बैंकको चार शाखा थपियो

काठमाडौ,२२ असोज —सनराइज बैंकले देशका विभिन्न भागमा चारवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काभे्रको महाभारत गाउँपालिका, खोटाङको बराहपोखरी गाउँपालिका, सिरहाको मिर्चैया र रामेछापको प्रीतिमा शाखा सञ्चालनमा ल्याएको हो ।