११ रनमा आउट भए ज्ञानेन्द्र मल्ल

काठमाडौं, १६ भदौ — एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र ११ रनमा आउट भए ।

यसअघि नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई ९ रनमा गुमाएको थियो । अहिले नेपालको ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४१ रन बनाएको छ ।