अफ्रिकी मुलुकबाट २१ नेपाली युवतिको द्धार

काठमाडौं, ५ साउन—अफ्रिकी मुलुक केन्या पुर्याएका २१ यवतीलाई प्रहरीले बिहिबार रात क्लबबाट उद्धार गरेकोछ । मजुरा नाचको लाग मानव तस्करले अफ्रिका पुगेका युवतिलाई उद्धार गरेको हो । वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्धार गरिएको हो ।
केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा रहेको दुई क्लबमा छापा मार्दा उनीहरुलाई उद्धार गरेका हुन् ।
स्रोत ः इकान्तिपुर