यातायात समितिको दर्ता नवीकरण बन्द

काठमाडौ, ०४ साउन —मन्त्रालयका सचिवस्तरिय बैठक र गते ४ वैशाखको मन्त्रिपरिषदको निर्णयअनुसार यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भइसकेको बताएको छ ।
शुक्रबार एक विज्ञप्तिमार्फत गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सो बारे जानकारी गराएका हुन् ।