अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा

काठमाडौ,१३ असार—  लियोनेल मेसी नेतृत्वको अर्जे्न्टिना विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । नाइजेरियाविरुद्धको जित्नै पर्ने खेलमा चाहे अनुसारको परिणाम निकाल्दै अर्जे्न्टिना विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो ।
नाइजेरियालाई २ १ को अन्तरमा हराउदै अन्र्जेन्टिना नकआउट चरणमा प्रबेश गरेको हो ।