देउवा भन्छन्, ‘पार्टी भित्रको अन्तरघात हटाउनु छ’

चितवन, ४ असार—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र अन्तर घात भएको आरोप लगाएका छन् । कांग्रेस भित्र एक अर्कालाई आरोप लगाउने काम भइरेको छ । चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले बोल्दै पार्टी भित्रको अन्तरघात हटाएर पार्टी सुधार ल्याउने विश्वास दिलाए ।
उनले चुनावमा हार्नुको कारण पनि अन्तरघाट रहेको बताए । उनले पार्टीको स्थिति आफैले नै सुधार्न सक्ने र सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।