जस्ताको त्यस्तै — संखुवासभास्थित मुढे शनिस्चरे देउराली सडक । निर्माण शुरु भएको 2 दशक बि तिसक्दा पनि सडकको अवस्था उस्तै छ। तस्वीर— उमेश सुवेदीको फेसबुकबाट